भक्तपुरमा जग्गा नापी, घर डिजाइन र भूमि विकास सेवा
भक्तपुर जिल्लामा जग्गा नापी, डिजाइन र खरिद बिक्रीका सम्पूर्ण सेवाहरू
नमस्ते। म भिष्म निरौला, भक्तपुर जिल्लामा जग्गा नापी, पास, र सम्पूर्ण जग्गा सम्बन्धी सेवाहरू प्रदान गर्छु। साथै, जुनसुकै स्थानमा जग्गा खरिद बिक्री र घरको नक्सा (2D, 3D), इन्टेरियर, एक्स्टेरियर डिजाइन छिटो, सहज र झन्झटमुक्त ढंगबाट गर्छु। सम्पर्क गर्नुहोस्।
आधुनिक उपकरणद्वारा सटीक जग्गा नापी, क्षेत्रफल निर्धारण, पास, र सर्वे सेवाहरू भक्तपुरमा।
2D र 3D नक्सा, इन्टेरियर डिजाइन, एक्स्टेरियर डिजाइन र सजावट सेवाहरू उच्च गुणस्तरमा।
जग्गा खरिद, बिक्री, दस्तावेज तयारी र कानुनी सल्लाह सहितको भरपर्दो सेवा।
मेसिनबाट जग्गाको क्षेत्रफल नाप्दै
जग्गा नापीको प्रक्रिया
लोकप्रिय पप गायक नविन के. भट्टराईसँग आफ्नै अफिसमा
घरको नक्सा तयार गर्दै
3D डिजाइनको प्रदर्शन
ग्राहकहरूसँग छलफल